‘हाइ अल्टिच्युड’ राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने

काठमाडौं । पहिलो संस्करणको ‘हाइ अल्टिच्युड’ राष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना हुने भएको छ । दोलखाको चरिकोटमा प्रदेश खेलकुद बिकास परिषद् बागमती र नेपाल रिङ रेस्लिङ संघको संयुक्त आयोजनामा राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता आउँदो कात्तिक १३ गते आयोजना हुने छ । दोलखा सदरमुकाम चरिकोटमा आइतबार पत्रकार सम्मेलनको आयोजना...

सम्बन्धित सामग्री

भोलि हुने आरडब्लु विन्टर स्लामको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रिङ रेस्लिङ संघको आयोजनामा प्रथम आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिवार हुने भएको छ । प्रतियोगिता बूढानीलकण्ठको चुनीखेल मैदानमा हुने प्रतियोगिताको तयारी पुरा भएको आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् । प्रतियोगितामा विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पाँचै विधामा नगद पुरस्कार राखिएको छ । हेभी वेट […]

राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबारदेखि

नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा शनिबारदेखि प्रथम ‘आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ’ प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा हेभी वेट, हार्डकोर, मिडल वेट, ट्याग टिम र लाइट वेट खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । बूढानीलकण्ठस्थित चुनिखेल मैदानमा हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो । हेभी वेट च्याम्पियनले रु ८० हजार, …

आरडब्लू विन्टर स्लाम पुस १७ मा

काठमाडौं । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा ‘प्रथम आरडब्लू विन्टर स्लाम राष्ट्रिय रेस्लिङ प्रतियोगिता’ पुस १७ गते हुने भएको छ । प्रतियोगिता बूढानीलकण्ठको चुनिखेल मैदानमा हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् । प्रतियोगितामा विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पाँचै विधामा नगद पुरस्कार राखिएको छ । हेभी वेट […]

राष्ट्रिय रेस्लिङ पुस १७ मा

नेपाल रिङ रेस्लिङ संघको आयोजनामा प्रथम आरडब्लू विन्टर स्लाम राष्ट्रिय रेस्लिङ प्रतियोगिता पुस १७ मा हुने भएको छ । बूढानीलकण्ठस्थित चुनिखेल मैदानमा हुने प्रतियोगितामा ५ विधामा प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रिय रेस्लिङ पुस १७ मा

नेपाल रिङ रेस्लिङ संघको आयोजनामा प्रथम आरडब्लू विन्टर स्लाम राष्ट्रिय रेस्लिङ प्रतियोगिता पुस १७ मा हुने भएको छ । बूढानीलकण्ठस्थित चुनिखेल मैदानमा हुने प्रतियोगितामा ५ विधामा प्रतिस्पर्धा हुनेछ ।

चरिकोटमा राष्ट्रिय रेस्लिङ हुने

दोलखाको सदरमुकाम चरिकोटमा पहिलोपटक हाई अल्टिच्युड राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद् र रिङ रेस्लिङ संघको संयुक्त आयोजनामा १३ कात्तिकदेखि चरिकोटस्थित भ्युटावर खेलमैदानमा हाई अल्टिच्युड राष्ट्रिय...

दोलखामा पहिलोपटक हाईअल्टिच्युड राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने

दोलखाको सदरमुकाम चरिकोटमा पहिलोपटक रेस्लिङ प्रतियोगिता आयोजना हुने भएको छ। प्रदेश खेलकुद परिषद् र रिङ रेस्लिङ संघको संयुक्त आयोजनामा यही कात्र्तिक १३ गते भ्युटावर खेल मैदानमा हाई अल्टिच्युड राष्ट्रिय रेस्लिङ...