राजा घोषित भएपछि चार्ल्सले भने, 'आमाको पथलाई अनुशरण गर्छु'

राजा चार्ल्स तृतीयलाई औपचारिकरूपमा बेलायतको नयाँ नरेश घोषणा गरिएको छ। बेलायतकाे सेन्ट जेम्स दरबारमा आयोजित विशेष समारोहमा उनलाई नव नरेश घोषणा गरिएको हो।त्यसअघि राजपरिषद्को बैठकले उनलाई नयाँ राजाका रूपमा घोषणा गर्ने निर्णय गरेको थियो। घोषणा सभामा उपस्थित प्रधानमन्त्री लिज ट्रस, पूर्वप्रधानमन्त्री, प्रमुख पादर, राजनीतिज्ञ तथा विशिष्ट व्यक्तिहरूले ‘ईश्वरले राजाको रक्षा गरून्’ भन्दै नारा लगाएका थिए।गत बिहीबार महारानी एलिजाबेथ द्वितीयको निधन भएपछि बेलायतको संविधानअनुसार युवराज चार्ल्स स्व