म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना स्थगित भएको छ। अन्नपूर्ण गाउँपालिका–३ दानाको मतपरिणाम सार्वजनिक भएपनि पुनः मतगणना हुनुपर्ने भन्दै नेपाली कांग्रेसले विरोध जनाएपछि मतगणना स्थगित भएको हो। बदर मत देखाउने नाममा धाँधली...
म्याग्दी – पालिका तह चुनाव अन्तर्गत हिँजो (शुक्रवार) सम्पन्न मतदानको म्याग्दीमा मतगणना सुरु भएको छ । जिल्लाको बेनी नगरपालिकासहित चारवटा गाउँपालिकामा आज बिहानैदेखि मतगणना सुरु गरिएको हो ।
अहिले बेनी नगरपालिका–१, रत्नेचौरबाट तीनवटा मतदान केन्द्रको मतगणना सुरु गरिएको म्याग्दीका जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनुभयो । यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका, रघुगंगा, मंगला र मालिका गाउँपालिकामा पनि मतगणना सुरु भएको छ ।
त्यस्तै धवलागिरि गाउँपालिका १ गुर्जाबाट भने भूगोल...