कर्मचारी फिर्ता पठाउन वा दरबन्दी खाली गर्न आठराई त्रिबेणीद्वारा सरकारलाई ध्यानाकर्षण
ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले काजमा अन्यत्र खटिएका कर्मचारी पालिकामा फिर्ता पठाउने वा दरबन्दी खाली गरी पठाउने दुईमध्ये एक विकल्प रोज्न नेपाल सरकारको ध्यानाकर्षण गरेको छ।...