सन् २०२५ आजदेखि सकिएको छ। यो वर्ष देशै जल्यो। व्यक्तिगत रुपमा पनि यो वर्ष मलाई खासै राम्रो भएन। माइसंसारमा त सेप्टेम्बर १७ यता अर्थात् १०५ दिनपछि पहिलो पटक ब्लग लेख्दैछु। किन मेरो हात माइसंसारमा चलेन, त्यसबारे विस्तृत लेख्ने नै छु। आशा छ नयाँ वर्ष २०२६ मा यस्तो हुने छैन। यस पटक भने एआईको सहयोगमा यो
विघटित प्रतिनिधिसभामा रास्वपाबाट समानुपातिक सांसदसमेत रहेकी श्रेष्ठले सामाजिक सञ्जाल 'एक्स' मा रास्वपाका पछिल्ला राजनीतिक एकताबारे आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।
१६ पुष, काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा दलहरुले बुझाइसकेका छन् ।
एमालेले पनि आफ्नोतर्फका ११० जना समानुपातिक सांसदको उम्मेदवारको बन्दसूची बुझाएको छ ।
सोमबार नै आयोगमा सूची बुझाए …
१६ पुस, काठमाडौं । विश्वका विभिन्न सहरहरूमा नयाँ वर्ष २०२६ को स्वागत गरिएको छ। सबैभन्दा पहिले प्रशान्त महासागरमा रहेको किरिबाती देशको किरितिमाती टापुमा नयाँ वर्ष सुरु भयो।
त्यहाँ पुगेका एक पर्यटकले कुनै मानिसको चहलपहल नभएको समुद्र …
काठमाडौँ। एक अस्थिर २०२५ पछि मध्य पूर्व बिहीबारदेखि सन् २०२६ मा प्रवेश गर्दै छ। परिवर्तनशील गतिशीलताको बीचमा यो क्षेत्र ‘रिसेट’ र ‘रिल्याप्स’को बीचमा छ, जसले भविष्यमा कुन बाटो प्रबल हुन्छ भनेर मार्ग तय गर्छ। आगामी वर्षमा मध्यपूर्वको चुनौती रहेका केही सवाललाई सम्बोधन गर्न सकिएमा मध्यपूर्वमा शान्तिको पहलले सार्थकता पाउनेछ। गाजामा स्थायी युद्धविराम मध्यस्थकर्ताहरूले दोस्रो चरणको […]