वरिष्ठ पत्रकार राजेन्द्रप्रताप शाहको निधन

काठमाडौं, ३ चैत्र । वरिष्ठ पत्रकार राजेन्द्रप्रताप शाहको निधन भएको छ । शाहको आज (बिहीबार) बिहान १ बजे निधन भएको परिवारले जनाएको छ । शाहको उपचारको क्रममा अल्का अस्पतालमा निधन भएको हो । धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ३ मैदीमा २०१८ साल बैशाख २९ गते जन्मिएका शाह परिवारसहित काठमाडौंमा बस्दै आइरहेका थिए । शाहका श्रीमती […]