कानुनमा कसैलाई पनि विभेद् हुन्न : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले बनाउने कानुनमा कसैलाई पनि विभेद् नहुने बताएका छन् । नेपाल रानाथारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाको नेतृत्वमा आएको टोलीले मुख्यमन्त्रीलाई भेटी आफ्ना मागपत्र प्रस्तुत गरेको थियो । सो क्रममा मुख्यमन्त्री राईले रानाथारु समुदायका हकअधिकार सुनिश्चत हुनेगरी नै कानुन बनाइने बताए । मुख्यमन्त्री भट्टले समावेशी समानुपातिक सबै समुदायको सहभागीता पक्षधर नै सुदूरपश्चिम प्रदेश सरकार भएकाले प्रदेश सरकारले बनाउने कानुनमा कसैलाई पनि विभेद् नहुनेमा ढुक्क रहन आग्रह गरे । ...