गण्डकीमा बजेट अधिवेशन सुरु, संघ सरकारबाट स्रोत हस्तान्तर नहुँदा काम गर्न अप्ठेरो भयो : मुख्यमन्त्री

गण्डकी प्रदेश सभाको बजेट अधिवेशन सुरु भएको छ । १०औँ अधिवेशनको पहिलो दिन प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताले सम्बोधन गरेका छन् ।  मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघ सरकारबाट हुनुपर्ने स्रोत...