प्राण त्याग्छु, तर प्रण त्याग्दिन। -डा गोविन्द केसी
'कोही अनशन बस्दैमा सरकार डराउँदैन, मेडिकल कलेज खोल्न रोकिन्न। -प्रधानमन्त्री केपी शर्मा ओली
चिकित्सा क्षेत्र सुधारका लागि सरकारलाई चेतावनी दिँदै जुम्लामा अनशन थालेका डा केसी र प्रधानमन्त्री ओलीको हालैको दोहोरी हो यो।
केहीदिन यता डा केसी भर्सेज सरकारमा रहेका मन्त्रीबिच यस्ता