स्याङ्जा–२ मा धनराज गुरुङको अग्रता कायमै, अर्याल १५५८ मतले पछि

काठमाडौं, १६ मंसिर । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा नेपाली कांग्रेसका धनराज गुरुङको अग्रता कायम रहेको छ । कांग्रेस उम्मेदवार गुरुङ नेकपा (एमाले) उम्मेदवार पद्माकुमारी अर्यालभन्दा एक हजार पाँच सय ५८ मतले अगाडि छन् । साँझसम्मको गणनाअनुसार गुरुङले १८ हजार १९ मत प्राप्त गर्दा अर्यालले १६ हजार चार सय […]

सम्बन्धित सामग्री

स्याङ्जा र बाजुरामा कांग्रेसको अग्रता कायमै

काठमाडौं  ।  गत मङ्सिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना जारी रहेको स्याङ्जा–२ र बाजुरामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । स्याङ्जा–२ मा कांग्रेसका उपसभापति धनराज गुरुङ र एमाले सचिव पद्मा अर्यालबीच प्रतिष्पर्धा छ । जारी मतगणनामा ५ हजार २ सय १७ मत गणना गर्न बाँकी हुँदा गुरुङले ५ हजार ९ सय […]

स्याङ्जा २ बाट कांग्रेसका धनराज गुरुङ निर्वाचित, बाजुरामा पाण्डेको अग्रता कायमै

काठमाडौंः स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन्। नेकपा (एमाले) की सचिव समेत रहेकी पद्माकुमारी अर्याललाई पराजित गर्दै गुरुङ निर्वाचित भएका हुन्।  मंसिर ४ गते सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै गणनामा ढिलाइ भएको थियो। पुनः मतदानका लागि एमालेले गरेको माग अस्वीकार गर्दै निर्वाचन…

स्याङ्जा र बाजुरामा कांग्रेसको अग्रता कायमै

गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना जारी रहेका स्याङ्जा–२ र बाजुरामा कांग्रेसले अग्रता कायम राखेका छन् । स्याङ्जा–२ मा नेपाली कांग्रेसका धनराज गुरुङ र एमाले सचिव पद्यमा अर्यालबीच प्रतिष्पर्धा छ । जारी मतगणनामा ५ हजार २१७ मत गणना गर्न बाँकी हुँदा गुरुङले ५ हजार ९७५ को मतान्तरको अग्रता लिनुभएको निर्वाचन अधिकृतको […]

स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङ २ हजार २१३ मतले अगाडि

स्याङ्जा । स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार उहाँ २ हजार २१३ मतले अगाडि रहनु भएको हो । गुरुङले २२ हजार ४८० मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले २० हजार २६७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज […]

धनराज गुरुङ पद्मा अर्यालभन्दा २३२४ मतले अगाडि

काठमाडौं – स्याङ्जा २ मा जारी मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङको अग्रता कायमै छ । सत्ता गठबन्धनका उम्मेदवार गुरुङले १२ हजार नौ सय ५१ मत प्राप्त गरी अग्रता लिइरहेका छन् । उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले १० हजार छ सय २७ मतसहित पछ्याइरहेकी छन् । उनीहरुबीच दुई हजार तीन सय २४ मतान्तर […]

स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङ २०४४ मतले अगाडि

काठमाडौं । स्याङ्जा २ मा गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । आजबाट सुरु भएको मतगणनामा हालसम्म १७ हजार ११५ मत गनिसकिएको छ । जसमा गुरुङले सात हजार ९०७ मत ल्याएका छन् भने नेकपा एमालकी उम्मेदवार पद्मा अर्यालले पाँच हजार ८६३ मत हासिल गरेकी छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज […]

स्याङ्जा–२ मा धनराज गुरुङ १६९५ मतले अघि, पछ्याउँदै पद्मा अर्याल

पोखरा – स्याङ्जा क्षेत्र नम्बर २ मा नेपालीका कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता कायमै राखेका छन्। उनले नेकपा एमालेकी उम्मेदवार पद्मा अर्याललाई १ हजार ६९५ मतले पछि पारेका छन्। गुरुङले ६ हजार ६९८ मत ल्याउँदा अर्यालको ५ हजार ३ मत छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले २ हजार ४ मत पाएका छन्।

स्याङ्जा–२ मा धनराज गुरुङ १३ सय मतले अगाडि

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले फराकिलो अग्रता कायमै राखेका छन्।