अर्घाखाँचीमा समयमा काम नसक्ने ठेकेदार पक्राउ

अर्घाखाँचीमा तोकिएको समयमा काम नसक्ने ठेकेदारलाई पक्राउ गरेको छ। पक्राउ परेका ठेकेदारलाई सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। पक्राउ पर्नेमा सारजमिन डोरपाटन सडकखण्ड अन्तरगत कञ्चनखोलादेखि ढुंगे खोलासम्म सडक निर्माणको जिम्मेवारी पाएका ठेकेदार विवेक पौडेल छन् । उनले २४ पुस ०७१ मा काम गर्ने गरी ०७० सालमा १७…

सम्बन्धित सामग्री

अर्घाखाँचीमा तोकिएको समयमा काम नसक्ने ठेकेदार पक्राउ

६ जेठ, अर्घाखाँची । अर्घाखाँचीमा तोकिएको समय सीमाभित्र काम नसक्ने एक जना ठेकेदार पक्राउ परेका छन् । पक्राउ पर्नेमा सरजमिन डोरपाटन सडकखण्ड अन्तरगत कञ्चन खोलादेखि ढुंगे खोलासम्म सडक निर्माणको जिम्मेवारी पाएका ठेकेदार विवेक पौडेल छन् । उनले २४ पुस ०७१ सम्ममा सडक निर्माण सक्ने गरी ०७० सालमा १७ किलोमिटर सडक निर्माणको ठक्का …