एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा उपाधिको प्रमुख दाबेदार भारत समूह चरणबाटै बाहिरिने उच्च सम्भावना छ । सुपर १२ को समूह २ मा रहेको भारतले लगातार दुई लज्जास्पद हार बेहोरेपछि अघिल्लो चरण निकै कठिन बनेको छ । भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । आफ्नो विश्वकप इतिहासमा भारत पाकिस्तानसँग पहिलो पटक […]