सोमबारसम्म ‘दयारानी’को कमाइ : २ करोड ५० लाख ग्रस कलेक्सन

काठमाडौं । गत माघ २६ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘दयारानी’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । पहिलो हप्ता १ करोड ५० लाख ग्रस कलेक्सन गरेको सिनेमाको दोस्रो सप्ताहान्तमा १ करोड ग्रस कलेक्सन थप्दै २ करोड ५० लाख व्यापार गरेका हो । ‘दिमाग खराब’ रिलिज पश्चात ‘दयारानी’ले दर्शक हलसम्म फर्काउन सफल भएको छ । वितरक […]

सम्बन्धित सामग्री

महाजात्राले महाव्यापार गर्दा ‘डिग्री माइला’ को ग्रस कलेक्सन कति ?

काठमाडौँ। आज राजधानीमा चलचित्र ‘डिग्री माइला’ को पत्रकार भेटघाट कार्यक्रम आयोजना गरियो। चलचित्र निर्माण टिमले सबैलाई धन्यवाद दिन कार्यक्रमको आयोजना गरेका थिए। आयोजित कार्यक्रममा चलचित्रको ग्रस कलेक्सनको चर्चा चलेको थियो। चलचित्र निर्माताका अनुसार ‘डिग्री माइला’ले पहिलो साता घरेलु बक्स अफिसमा ५ करोड ५ लाख ग्रस कमाइ गरेको छ। चलचित्रले काठमाडौं उपत्यकामा २ करोड ५० लाख […]

१० करोड कमायाे ‘महापुरुष’ले

काठमाण्डौ – पाचौँ हप्तामा प्रदर्शन भइरहेको चलचित्र ‘महापुरूष’ले दश करोड रुपैयाँ कमाइ गरेकाे छ । निर्माण पक्षले हिजाे पत्रकार सम्मेलन गर्दै चलचित्रले चौथो हप्तामा दश करोड क्लबमा इन्ट्री पाएको जानकारी दिएका छन् ।  चलचित्रका निर्माता म्याक्स दीपेश खत्रीका अनुसार चलचित्रले पहिलोहप्ता ४ करोड ५६ लाख ७७ हजार, दोस्रो हप्ता २ करोड ८३ लाख २७ हजार, तेस्रो हप्ता १ करोड ४२ लाख र चौथो हप्ता १ करोड २७ लाख ५ हजारको ग्रस कलेक्सन गरेको हो । पाचौँ हप्तामा समेत पर्याप्त शो र हाउसफुल व्यापार गरिरहेको &rsqu...

निर्माताले सार्वजनिक गरे ‘प्रेमगीत ३’को पहिलो साताको ग्रस कलेक्सन

काठमाडौं । ‘प्रेमगीत ३’ले शुक्रबार पहिलो साताको कमाइ सार्वजनिक गरेको छ । निर्माता सन्तोष सेनले सामाजिक संजालमार्फत फिल्मको नेपाल, भारत र विश्वब्यापी कमाइलाई बाहिर ल्याएका छन् । उनका अनुसार फिल्मले पहिलो साता नेपालमा ७ करोड ९६ लाख रुपैयाँ ग्रस कमाएको छ । २ करोड ५ लाख ग्रसको ओपनिङसहित शनिबार २ करोड २२ लाख, आइतबार साढे […]

बक्सअफिस : ‘ए मेरो हजुर ४’लाई २.४३ करोड, ‘केजीएफ’लाई ६ करोड

काठमाडौं । झरना थापा निर्देशित ‘ए मेरो हजुर ४’ले घरेलु बक्सअफिसमा उत्साहजनक सुरुवात गरेको छ । बिहिबार रिलिज भएको फिल्मले तीन दिनमै २ करोड ४३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । अनमोल केसी र सुहाना थापा स्टारर फिल्मले पहिलो दिन ८८ लाख, शुक्रबार ६६ लाख र शनिबार ८९ लाख ग्रस कमाइ गर्‍यो । चौथो […]

बक्सअफिस : ‘स्पाइडरम्यान’लाई नेपालमा पहिलो साता ४.७० करोड ग्रस

काठमाडौ । मार्भल स्टूडियो र सोनी पिक्चर्सको सुपरहिरो फिल्म ‘स्पाइडरम्यान’ले कोरोना महामारीयताकै सर्वाधिक कमाइ गरेको छ । टम हल्यान्ड र जेन्डाया स्टारर फिल्मले पहिलो साता नेपाली बक्सअफिसमा ४ करोड ७० लाख ग्रस कलेक्सन गरेको छ । सुरुआती दुई दिनमै २ करोड २५ लाख ग्रस कमाएको फिल्मले दोस्रो साता पनि उत्साहजनक कमाइलाई निरन्तरता दिने अनुमान छ […]

नेपालमा ‘स्पाइडरम्यान’को कीर्तिमान : दुई दिनमै सवा दुई करोड ग्रस कलेक्सन

काठमाडौं । सोनी र मार्भल स्टूडियोको ‘स्पाइडरम्यान : नो वे होम’ले नेपाली बक्सअफिसमा सर्वाधिक ओपनिङ गर्ने हलिउड फिल्मको कीर्तिमान राखेको छ । नेपाल प्रेसलाई प्राप्त विवरण र वितरकले दिएको जानकारी अनुुसार फिल्मले सुरुआती दुई दिनमै २ करोड २५ लाख ग्रस कलेक्सन गरेको हो । आइतबारको सार्वजनिक बिदाको कमाइ जोड्दा फिल्मको पहिलो सप्ताहन्तको कूल कमाइ सवा […]