विद्युतीय शवदाह गृह बिग्रिएपछि बागमती किनारमा कोरोना संक्रमितको शव जलाइँदै [तस्वीरहरू]

पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहको मेसिन बिग्रिएपछि कोभिड संक्रमितका शव बागमती किनारमै जलाउन थालिएको छ