बिहेभोजमा सहभागी एउटै गाउँका ३५ जना बिरामी

बुटवल - विवाहको भोज खाएका प्युठान नगरपालिका–६ माझकोटका ३५ जना जन्ती बिरामी परेका छन् । पाल्पाको एक बिहेभोजमा सहभागी एउटै गाउँका ३५ जना बिरामी भएको प्युठान प्रहरीका प्रवक्ता सुशील थापामगरले जानकारी दिए । जन्ती गएर घर फर्किएका उनीहरूमा ज्वरो, पखाला र बान्ताको समस्या देखिएपछि सबैलाई उपचारका लागि जिल्ला अस्पताल बिजु...