पछिल्लो पाँच वर्षदेखि सञ्चालनमा आएको प्रदेश नम्बर १ को जैविक मल उद्योग बन्द हुने अवस्थामा पुगेको छ । विसं २०७४ मा मोरङको पथरीशनिश्चरे–२ मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको प्रदेशकै एकमात्र जैविक मल उद्योग सञ्चालनमा आएदेखि नै घाटामा चल्दै आएको छ । तीन करोड ५० लाख रुपैयाँको लगानीमा १५ वटा कृषि सहकारी संस्था र […]