सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली र नक्सा तयार गरेका छन् । यसले भविष्यमा मंगल ग्रहमा अन्वेषण, मानव बस्ती स्थापना तथा खाद्य उत्पादनका लागि सम्भावित स्थान पहिचान गर्न वैज्ञानिकहरूलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयद्वारा जारी विज्ञप्तिअनुसार, अनुसन्धानकर्ताहरूले मंगल ग्रहका करिब ८० करोड स्थानलाई वर्गीकरण गर्दै माटोका दुई […]
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा गरेका छन्। गत भदौ १० गते आएको बाढीबाट प्रभावित गल्छी गाउँपालिका–६ का करिब ५०–६० परिवारसँग अन्तरक्रिया गर्दै धमलाले खत्रीको घर बनाइदिने प्रतिबद्धता जनाएका हुन्। बाढीले घरसहित सबै सम्पत्ति गुमाएर बेसहारा […]
३१ असोज, काठमाडौं । दशैं मनाउन घर फर्किने हतारो, लामो यात्रा, आफन्तसँगको भेटघाट र खानपानको रमाइलो हुन्छ । चाडपर्वको यही व्यस्ततामा धेरैले आफ्नो नियमित स्वास्थ्य हेरचाहलाई प्राथमिकतामा राख्न बिर्सन्छन् । विशेषगरी उच्च रक्तचाप, मधुमेह, मुटुरोग, …
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले १५ औँ महाधिवेशन सम्पन्न भएपछि आफ्नो खातामा संकलित रकममध्ये १ करोड रुपैयाँ केन्द्रिय कार्यसमितिलाई हस्तान्तरण गरेको छ । पार्टी सञ्चालन तथा नवनिर्वाचित नेतृत्वलाई आर्थिक अभाव नहोस् भन्ने उद्देश्यले सो रकम बराबरको चेक हस्तान्तरण गरिएको निर्वाचन समितिले जनाएको हो । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया सम्पन्न भएपछि […]
काठमाडौं। मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले अब बिक्रीस्थलमा मिठाईको नाम, प्रयोग गरिएका मुख्य सामग्री, तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने अन्तिम मिति र प्रतिकिलो मूल्य अनिवार्य रूपमा खुलाउनुपर्ने भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षा, खाद्य स्वच्छता तथा गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले यस्तो निर्देशन दिएको हो।विभागले शुक्रबार सार्वजनिक […]