कैलाली : प्रदेश ७ को सरकारले मुख्यमन्त्री त्रिलोचन भट्टको तलब मासिक ६० हजार ९७० रुपैयाँ प्रस्ताव गरेको छ।
प्रदेशसभामा बुधबार टेबुल गरिएको विधेयकमा उक्त व्यवस्था गरिएको हो। आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले मुख्यमन्त्रीको ६० हजार ९७० रुपैयाँ, मन्त्रीको ५४ हजार, राज्यमन्त्रीको ५१ हजार र सहायकमन्त्रीको ४९ हजार रु...