एक आर्थिक बर्षमा एक करोड राजश्व संकलन

मुगु -जिल्ला मालपोत कार्यालय मुगुले आर्थिक बर्ष २०७७-०७८ मा कार्यालयका बिभिन्न राजश्व शीर्षकबाट एक करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।जिल्ला मालपोत कार्यालयबाट स्थानीय नागरीकहरूलाई दिईर्ने रजिष्टेबन दस्तुर,सेवा दस्तुर, नामसारी, पूजा फारम बितरण लगाएतका काग गरेक बापत नेपाल सरकारको मापदण्ड अनुसार सेवा शुल्कबापत आ.व २०७७-०७८मा ए करोड ७ लाख राजस्व उठेको जिल्ला मालपोत कार्यलय मुगुका […]

सम्बन्धित सामग्री

ताप्लेजुङमा ६ महिनामा २३ करोड राजश्व संकलन

चालू आर्थिक बर्ष २०७९/०८० को ६ महिने अवधिमा ताप्लेजुङमा २३ करोड बढी रकम राजश्व संकलन भएको छ।

कर्णालीमा ट्राफिक नियम उलंघन गर्ने सवारी साधनबाट ३ करोड ३२ लाख बढी राजश्व संकलन

कर्णालीमा सडकमा ट्राफिक प्रहरीको नियमलाई बे–वास्ता गरेर सवारी चलाउने चालकहरूबाट ३ करोड भन्दा बढी राजश्व संकलन गरिएको छ । गत आर्थिक बर्ष २०७८/७९ मा प्रदेशबाट ३ करोड ३२ लाख ६३ हजार राजश्व संकलन गरिएको हो । ट्राफिकको नियम उलंघन गर्ने ३९ हजार ६५२ वटा सवारी साधनहरुबाट उक्त रकम संकलन गरिएको नेपाल राजमार्ग सुरक्षा तथा  ट्राफिक व्यवस्थापन कार्यालयका सुचना अधिकारी वीरेन्द्र विकले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार ट्राफिक प्रहरीले दुई वटा चरणमा कारबाही र राजश्व संकलनको गतिविधि गर्ने गर

तातोपानी नाकाबाट २३३ प्रतिशतले राजश्व संकलन बृद्धि

आर्थिक बर्ष २०७८÷०७९ मा तातोपानी नाकाबाट लक्ष्यभन्दा दोब्बर राजश्व संकलन भएको छ । एक अर्ब ४६ करोड लक्ष्य राखिएकोमा तीन अर्ब ४२ करोड राजश्व संकलन भएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिनुभयो ।

भरतपुर महानगरको राजश्व संकलन १२ प्रतिशतले घट्यो

२२ साउन, चितवन । चितवनको भरतपुर महानगरपालिकाको राजश्व संकलन ११.९९ प्रतिशतले घटेको छ । गत आर्थिक बर्ष २०७६/७७ मा १ सय ११ करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य लिएको महानगरपालिकाले ९२ करोड ३३ लाख ९६ हजार राजश्व …

भैरहवा भन्सार : आयात सवा दुई खर्बको, निर्यात तीन अर्बको

देशकै दोश्रो ठुलो भैरहवा भन्सारले यसपटक लक्ष्य भन्दा ३४ प्रतिशत कम राजश्व सकलन गरेको छ। गत आर्थिक बर्ष २०७६÷०७७ मा यो भन्सारले ७० अर्ब २९ करोड १५ लाख राजश्व संकलन गरेको हो। यो रकम राजश्व असुली लक्ष्यको ६६.३१ प्रतिशत मात्रै हो। भन्सार विभागले गत आर्थिक बर्षकालागि भैरहवा भन्सारलाई १ खर्ब ६ अर्ब राजश्व असुलीको लक्ष्य तोकेको थियो।

नेपालगन्ज भन्सारमा लक्ष्यभन्दा झण्डै दुई अर्ब बढी राजश्व संकलन

बाँके : नेपालगन्ज भन्सार कार्यालयले सरकारले दिएको लक्ष्यभन्दा एक अर्ब ८९ करोड ५७ लाख ८४ हजार बढी राजश्व संकलन गरेको छ। यो सरकारले दिएको लक्ष्यभन्दा २३ प्रतिशत बढी हो। भने आर्थिक बर्ष २०७३÷०७४ को भन्दा तीन अर्ब ६ करोड ४९ लाख बढी भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ। सरकारले आव २०७४/०७५ मा आठ अर्ब ...