सर्पले डस्दा छोरीको मृत्यु, आमाको अवस्था गम्भीर

सर्पले डस्ने बित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको उनले जानकारी दिए।

सम्बन्धित सामग्री

सर्पले डस्दा छोरीको मृत्यु, आमाको अवस्था गम्भीर - Nepal Japan

सर्पले डस्दा दाङ, घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छ भने एकजनाको अवस्था

सर्पको डस्दा छोरीको मृत्यु, आमा गम्भीर घाइते

घोराही । सर्पले डस्दा घोराही उपमहानगरपालिका-६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छ । एकजनाको अवस्था गम्भीर छ । गए राति सर्पले डस्दा ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले बताए । सर्प डस्नेबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको […]