Use App
Read now
(current)
Download
कान्तिपुर
चैत्र २०७९
स्रोत साधनमा महिलाको पहुँच बढाउनुपर्छ : पूर्वमुख्यमन्त्री गिरी
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीले लैगिक समानताका लागि स्रोत साधनमा महिलाको पहुँच बढाउनुपर्ने बताएका छन् । स्रोत साधनमा महिलाको पहुँच भएमात्र महिलाको आर्थिक हैसियत बढ्ने र असमानता एवं हिंसाविरुद्ध लड्न सक्ने उनले बताए ।
पूर्ण विवरण