विगत दुई दिनयता राहदानी सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । राहदानीको ‘अनलाइन इनरोलमेन्ट’ का क्रममा भाइरस सल्केपछि सेवा अवरुद्ध हुन पुगेको हो ।
काठमाडौं । राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरमा भाइरस प्रवेश गरेपछि राहदानी सेवा अवरुद्ध भएको छ । विभागले यसको फैलावट रोक्न पर्याप्त सतर्कता अपनाउनुपर्ने भएकोले जिल्ला तथा ईलाका प्रशासन कार्यालय तथा विदेशस्थित नियोगको राहदानी सेवा पुर्ण रुपमा बन्द गरेको राहदानी विभागले जनाएको छ । विभागका अनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नियोगमासेवा […]
हावाहुुरीसँगै बुुधबार बिहान परेको चट्याङले जिल्ला प्रशासन कार्यालय रामेछापका कम्प्युटर र इन्टरनेटलगायतका उपकरणमा क्षति पुर्याएपछि राहादानी सेवा ठप्प भएको छ ।
उपकरणमा क्षति पुगेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले दिने सेवा बुधबार...