‘सरकार बनाउने मधेसवादीसँग र मध्यावधी चुनावमा लैजाने चाँबी प्रचण्डसँग छ’

तनहुँ, ३ बैशाख । सरकार बनाउने चाबी मधेसवादी दलसँग र मध्यावधी चुनावमा लैजाने चाँबी प्रचण्डसँग भएको नेपाली कांग्रेस विदेश विभाग प्रमुख तथा पुर्व केन्द्रिय सदस्य गोविन्द भट्टराईले खुलाशा गरेका छन् । तनहुँ तरुणदलले गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै शुक्रबार प्रमुख अतिथि भट्टराईले यस्तो खुलाशा गरेका हुन् । ‘सरकार बनाउने चाबी मधेसवादी दलसँग […]