सर्वोच्च अदालतको भवन निर्माणबारे निष्पक्ष रूपमा छानबिन गर्न ट्रेड युनियनहरूको माग

सर्वोच्च अदालतमा रहेका राष्ट्रिय स्तरका ट्रेड युनियनहरूले  सर्वोच्च अदालतलगायत मुलुकका विभिन्न अदालतहरूको भवन निर्माण ठेक्का सम्बन्धमा निष्पक्षरुपमा छानबिन गर्न माग गरेको छ ।  युनियनहरूले  यसबारे छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्नुका साथै अनियमितता भएको देखिए दोषी उपर कारबाही गर्न र सर्वोच्च अदालतको आन्तरिक व्यवस्थापन सौहार्दपूर्ण कायम राख्न माग गरेका हुन् ।अध्यक्ष नेपाल निजामती कर्मचारी युनियन,  नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संग