काठमाडौं, २६ चैत्र । गिरिजाप्रसाद कोइराला फाउण्डेशन कला विभाग नेपाल र ड्रिम आर्ट वल्ड भारतको संयुक्त आयोजनमा “इन्टरनेसनल फेण्डसिप कला प्रदर्शनी” जारी छ । मिथिला यें आर्ट ग्यालरीमा भइरहेको प्रदशंनी २४ चैत्रयता चलिरहेको छ । प्रदर्शनी चैत्र २८ गतेसम्म जारी रहने छ । प्रदर्शनीमा भारतलगायत नेपालका कलाकारहरुको सहभागिता रहेको छ, जसमा संयुक्तरुपमा ३१ जना कलाकारहरुको […]