अमरेशकुमार सिंह सर्लाहीबाट कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित

२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सर्लाहीमा मंगलबारदेखि क्षेत्रीय अधिवेशन सुरु भएको छ । ६ प्रदेशमा प्रदेश सभा अधिवेशन सम्पन्न भइसकेका बेला सर्लाहीमा बल्ल क्षेत्रीय अधिवेशन सुरु भएको हो । जिल्लामा पार्टीका दुई पक्षबीच समझदारी नहुँदा सर्लाहीमा कांग्रेसको अधिवेशन प्रक्रिया अन्यौलमा परेको थियो । तीन जना जिल्ला निर्वाचन अधिकृतले अधिवेशन गराउन नसक्ने भन्दै […]

सम्बन्धित सामग्री

सांसद अमरेशकुमार सिंह कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित

न्युज अफ नेपाल, काठमाडौं । सांसद तथा नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । सर्लाही ४ मा मंगलबार सम्पन्न निर्वाचनमा उनले प्रदेश-२ का मन्त्री वीरेन्द्र प्रसाद सिंहको समूह सँग हारेका हुन् । विजयी भएको मन्त्री सिंहको प्यानलले ५ सय भन्दा बढी मत ल्याउँदा उनले २ सय ४८ मत मात्र प्राप्त गरेको […]

गलत व्यक्तिले कांग्रेस कब्जा गर्ने प्रयास गरे

अमरेशकुमार सिंह नेपाली कांग्रेसका सांसद हुन् । १४ औँ महाधिवेशनको तयारीका क्रममा नेतृत्वले गलत काम गरेको भन्दै आफ्ना असन्तुष्टि कायम राखेका छन् । विशेषगरि अहिलेको नेतृत्वले पार्टी र देश हाँक्न नसकेको उनको गुनासो छ । पार्टीको महाधिवेशन, सरकार गठनलगायतका विषयमा बाह्रखरीले नेता सिंहसँग गरेको कुराकानीको सम्पादित अंश : कांग्रेसको महाधिवेशन सर्ने निश्चित भएको...