भदौ २६ गतेसम्म तातोपानी नाकाबाट नेपाल आए ४०६ यूनिट ईभी

काठमाडौं । चाडपर्व नजिक आएसँगै गाडीको आयात बढ्न थालेको छ । भदौ महिनाको २६ गतेसम्मको तथ्यांक अनुसार तातोपानी नाकाबाट ४०६ यूनिट विद्युतीय साधन नेपाल भित्रिएका हुन् । अहिले ओमोडा/जेको, एमएडब्लू वृद्धि कर्प, जिकर, भोल्ट्स जस्ता ब्राण्डका विद्युतीय साधन तातोपानी नाका हुँदै आइरहेको भन्सारका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले बताए । ‘बजेटपछि बल्ल गाडी आयात सुरु भएको […]