दुर्गेशलाई हटाइएको महोत्सवमा गायक बद्री पंगेनी नजाने

गायक तथा मोडल दुर्गेश थापालाई हटाइएको ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ मा लोकगायक बद्री पंगेनी पनि सहभागी नहुने भएका छन् । महोत्सवमा सुदूरपश्चिमको मौलिक लोक संस्कृति र स्थानीयले प्राथमिकता पाउनुपर्छ भन्ने आवाज प्रति ऐक्यबद्धता एवम् समर्थन जनाउँदै उनले सहभागी नहुने निर्णय गरेका हुन् ।स्थानीय कलाकारको गुनासो र उनीहरुको माग सम्बोधन गर्दै आफु महोत्सवमा सहभागी नहुने निर्णय गरेको गायक बद्री पंगेनीले बताए । ‘अहिले स्थानीयस्तरमा जहाँ महोत्सवको आयोजना हुन्छ । त्यहाँ स्थानीय कलाकारले प्रथ

सम्बन्धित सामग्री

गायक बद्री पंगेनी र रचना रिमालको स्वरमा ‘पैसा सापटी’ नामको गीत सार्वजनिक

काठमाडौँ। गायक बद्री पंगेनी र रचना रिमालको स्वरमा ‘पैसा सापटी’ नामको गीत बजारमा आएको छ। गीत, पैसा सापटी दिएपछि उत्पन्न हुने अवस्थालाई समेटेर तयार पारिएको छ। मानिसहरूले समस्या देखाएर पैसा सापटी माग्ने तर पैसा लगेपछि तिर्न नमान्ने बेथिति बढी रहेको विषय गीतमा समेटिएको हो।

विष्णुलाई भोट माग्न बुटवलमा बद्री

रुपन्देही लोक गायक बद्री पंगेनी शनिबार बुटवल आएर एमालेका प्रतिनिधिसभा सदस्य पदका रुपन्देही २ का उम्मेदवार विष्णु पौडेललाई भोट मागेका छन् । पंगेनीले भने, ‘म कसैको आग्रहमा यहाँ आएको हैन, यहाँका विकासका नमुना योजना हेर्नुहोस्, अनि आफै मूल्याङ्कन गर्नुहोस्, यहाँको विकासले देशमै नयाँ मोडल दिएको छ, यसको नेतृत्व नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकासे नेताको छवि बनाएर देखाउनु भएको छ ।’ रुपन्देही क्षेत्र नं. २ को बुटवलमा एमालेले आयोजना गरेको चुनावी कार्यक्रममा गीत गाउन आएका प

सन्दीप र राजेन्द्र भन्छन्- राजेश हमाल उभिँदा मात्रै पनि शक्ति मिल्छ

२२ मंसिर, काठमाडौं । मंसिर २४ गतेबाट पुस ९ गतेसम्म देशका सातै प्रदेशमा आयोजना हुने ‘सप्तरंग’ कार्यक्रममा अभिनेता राजेश हमाल पनि सहभागी हुँदैछन् । यस्तै गायक बद्री पंगेनी, प्रमोद खरेल, हास्य कलाकार सन्दीप क्षेत्री, राजा राजेन्द्र, गायिका मिलन नेवार, अस्मिता अधिकारी, मोडल उषा उप्रेती पनि मंसिर २३ गते ‘सप्तरंग’का लागि काँकडभिट्टा जाँदैछन् । कार्यक्रममा अन्य […]

बद्री पंगेनीको स्वरमा नयाँ तीज गीत बजारमा

काठमाडौँ । चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी र गायिका पूजा क्षेत्रीको तीज गीत “मेरो मायालु” बजारमा आएको छ । नारीहरूको पर्व हरितालिका तीजको पावन अवसरमा शुभकामनासहित उक्त गीत बजारमा आएको हो । बद्री पंगेनीले आवाज दिएका तीज गीतहरू चर्चित छन् । बद्री पंगेनी र गायिका पूजा क्षेत्रीले आवाज दिएको उक्त गीतमा लोकप्रिय मोडल […]

बद्री पंगेनी र पुजा क्षेत्रीको आवाजमा शिव हमालको तीज गीत “मेरो मायालु” बजारमा

काठमाडौं, २९ साउन । चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी र गायिका पुजा क्षेत्रीको तिज गीत “मेरो मायालु” बजारमा आएको छ । नारीहरुको पर्व हरितालिका तीजको पावन अवसरमा शुभकामना सहित उक्त गीत बजारमा आएको हो । पंगेनी र क्षेत्रीले आवाज दिएको उक्त गीतमा लोकप्रिय मोडल शंकर बि.सी., करिश्मा ढकाल र सुजन बाबु क्षेत्रीको अभिनय […]

गृहमन्त्री शर्मा र बद्री पंगेनी एकै मञ्चमा

काठमाडौं । केही दिन अघि जुवाको खालबाट पक्राउ परेको भनि चर्चामा आएका लोक गायक बद्री पंगेनी र गृहमन्त्री जनार्दन शर्मा एकै मञ्चमा देखिएका छन् ।

बद्री पंगेनी र प्रिया भन्छन्, भाउजूको हाइ हाइ छ

काठमाडौं, ५ साउन – गायक बद्री पंगेनी र प्रिया भण्डारीको स्वरमा तीज गीत सार्वजनिक भएको छ ।‘भाउजुको हाइ हाइ छ’ बोलको गीतमा सामाजिक विषयवस्तुलाई

जुवाखालबाट पक्राउ परेका गायक बद्री पंगेनी ढाँटे  संचारकर्मी र शुभेच्छुकलाई

काठमाडौं । लोकदोहोरी गित प्रतिष्ठानका अध्यक्ष गायक बद्री पंगेनी जुवाको खालबाट पक्राउ परेका छन् ।