नेपाल मर्चेन्ट बैंकर्स संघको १३औं साधारण सभा सम्पन्न
नेपाल मर्चेन्ट बैंकर्स संघको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। नगरकोटस्थित क्लब हिमालयमा ब’धबार संघको १३औं वार्षिक साधारण सभा गरिएको हो।
उक्त वार्षिक साधारण सभाले सनराइज क्यापिटल लिमिटेडका अध्यक्ष विजयलाल...