सत्तारूढ गठबन्धन बैठक : संसद्को अवरोध हटाउन विपक्षीसँग वार्ता गर्ने निर्णय

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले संसद्को अवरोध हटाउन विपक्षी दलसँग वार्ता गर्ने निर्णय गरेको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिव दुई घण्टा बसेको बैठकमा समयसामयिक राजनीतिक सबै विषयमा छलफल भए पनि प्राथमिकता भने संसद्को अवरोध हटाउने विषयले पाएको थियो । “संसद्को अवरोध हटाउने विषयमा विपक्षीसँग कुराकानी गर्ने...