उदयपुर : उदयपुरको भित्री मधेसको चुरे वन क्षेत्रका नदी किनारका सिमसार क्षेत्र हराउँदै गएका छन्। सिमसार क्षेत्र लोप हुँदै गएपछि त्रियुगा नदी किनारमा पाइने हाँस, सिम कुखुरा, सारस, सेतो बकुल्लासमेत लोप हुँदै गएका छन्।
जिल्लाको त्रियुगा नगरपालिकाको त्रियुगा नदीबाट सप्तकोशीसम्मका सिमसार क्षेत्रमा अहिले खेती गर्न थालि...