राष्ट्रिय परिचयपत्र बनाउन लाइन। राहदानी बनाउन लाइन। लाइसेन्स बनाउन लाइन। अनलाइन सेवा भने पनि फर्म भनेर फेरि लाइन। सरकारी कामका लागि धेरै जनताको दिनकै लाइनमा नै बित्छ। तर, नेता र मन्त्रीहरुलाई भने सहज छ। लाइन बस्नु पर्दैन, खुसुक्क गयो काम गरायो।
अस्पतालदेखि सरकारी कार्यालयमा लाइन बस्दा नागरिक बिच लाइन मिचेको बारे विवाद हुनु…