पत्रकार अजयबाबु शिवाकोटी पनि बने कांग्रेस केन्द्रीय सदस्य

काठमाडौँ- पत्रकार अजयबाबु शिवाकोटी पनि कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनले ३५ जनाको खुला केन्द्रीय सदस्यतर्फ विजय हासिल गरेका हुन्। प्रेस युनियनमा महासचिव रहेका शिवाकोटीले पत्रकारिता त्यागेर राजनीतिमा उत्रने घोषणा गरेका थिए। शिवाकोटीले हाम्राकुरा डट कम चलाउँदै आएका थिए।

सम्बन्धित सामग्री

द न्यूज प्लस (अजयबाबु शिवाकोटी-कांग्रेस केन्द्रीय सदस्य)

Thaha Khabar is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.