काठमाडौं : ऊर्जा मन्त्रालयले र नेपाल विद्युत् प्राधिकरणले अर्थ मन्त्रालयले मस्यौदा गरेको ‘हेजिङसम्बन्धी नियमावली, २०७८’ प्रति आपत्ति जनाउँदै हेजिङ शुल्क तिर्न नसक्ने र पीपीए गर्न नसकिने चेतावनी दिएका छन् । यही मंसिर १७ गते प्राधिकरण र त्यसलगत्तै ऊर्जा मन्त्रालयले अर्थ मन्त्री जनार्दन शर्माको निर्देशनमा उनको मन्त्रालयले मस्यौ…