रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले दुई दिनमा करिव ८ लाख बराबरको अवैध सामान बरामद गरेको छ । यही पुस १९ र २० गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएका अन्दाजी आठ लाख ७१ हजार बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ । अवैध सामान, […]
काठमाडाैं। इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले अग्रता जोगाउन नसक्दा चेल्सीसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ । इत्तिहाद रंगशालामा आइतबार राति भएकाे खेलमा सिटीका लागि तिज्जानी रेइजन्डर्स र चेल्सीका लागि इन्जोे फर्नान्डेजले गोल गरेका हुन् । खेलको ४२औं मिनेटमा रेइजन्डर्सको गोलमार्फत सिटीले अग्रता लिएको थियो । तर, अन्त्य तिर सम्हालिन नसक्दा टोली अंक बाँड्न […]
२१ पुस, काठमाडौं । स्पेनिस लालिगा फुटबलमा रियल मड्रिडले फराकिलो जित हासिल गरेको छ । गएराति भएको खेलमा रियल मड्रिडले रियल बेटिसलाई ५-१ गोलअन्तरले हराएको हो ।
रियलको जितमा गोन्जालो गार्सियाले ह्याट्रिक गरे भने राउल एसेन्सियो …