खाना खाएपछि किन निद्रा लाग्छ ? यस्तो त वैज्ञानिक कारण

दिउँसो जब हामी खाना खान्छौं, तब निद्रा लागेको महसुस हुन्छ । खानाबाट हामीलाई ऊर्जा प्राप्त गर्दछौं, तर फेरि खाना खाएपछि अल्छी लागेर निद्रा किन आउँछ त ? खाद्य प्रविधिसम्बन्धी एक कम्पनी फूड मार्बलका पोषणविज्ञ तथा वैज्ञानिक डाक्टर क्येयर शर्टका अनुसार जब हामीले खाना खान्छौं हाम्रो पेट तथा पूरै शरीरले काम गर्न सुरु गर्दछ । यस […]