कालिञ्चोक–४ मा कांग्रेसका दिपक खुलालको प्यानलै विजयी

दोलखाको कालिञ्चोक गाउँपालिका–४ मा नेपाली कांग्रेसका दिपक खुलालको प्यानल नै विजयी भएको छ। सोमबार सम्पन्न मतगणनाको नतिजाअनुसार खुलालले नेकपा एमालेका कमल घिमिरेलाई फराकिलो मतान्तरले पछि पार्दै विजयी भएका हुन्। निर्वाचन अधिकृतको...

सम्बन्धित सामग्री

जिसस गुल्मीमा गठबन्धनको प्यानलै विजयी

१ असार, गुल्मी ।  जिल्ला समन्वय समिति (जिसस) गुल्मीमा सत्ता गठबन्धनको प्यानलै विजयी भएको छ । गठबन्धनको तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका दोर्णबहादुर खत्री र उपप्रमुखमा माओवादी केन्द्रका तेजेन्द्र सलामी विजयी भएका छन् । कांग्रेसका खत्रीले १५ मत ल्याएर समन्वय प्रमुखमा विजयी भएका छन् । नेकपा एमालेतर्फका प्रमुखका उम्मेदवार युवराज न्यौपानेले ९ मत ल्याएर पराजित भएको […]

काठमाडौं-२९ मा कांग्रेसको प्यानलै विजयी

६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका-२९ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । कांग्रेसका कुश ढकालको प्यानल नै विजयी भएको हो । वडाध्यक्षमा ढकाल निर्वाचित हुँदा महिला सदस्यमा रेनु श्रेष्ठ, दलित महिला सदस्यमा संगिता पुजारी,  खुला सदस्यमा सन्तोष ढुंगेल र अनिल श्रेष्ठ विजयी भएका हुन् ।

नेत्रावती डवजोङमा कांग्रेसको प्यानलै विजयी

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ। दुई हजार पाँच सय ४२ मतसहित अध्यक्षमा कांग्रेसका मेघनाथ रिजाल निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी उर्मिला तामाङ...

सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा कांग्रेसको प्यानलै विजयी

सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । कांगे्रसका तर्फबाट गाउँपालिका अध्यक्षमा राम पदारथ साह तेलीले ४६६८ मत प्राप्त गरी विजय हासिल गरे । गाउँपालिका उपाध्यक्षमा स्याम कला...

जनकपुरधाम–४ मा कांग्रेसको प्यानलै विजयी

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ। सोमबार साँझ आएको मतपरिणामअनुसार कांग्रेसका सुरेश झा ८३३ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका सुदर्शन सिंहले ८ सय २७ मत ल्याए। उनी निवर्तमान वडाध्यक्ष हुन्। यस्तै महिला सदस्यमा संगीतादेवी ठाकुर, दलित महिला सदस्यमा रापरीदेवी चमार, […]

सिरहा नगरपालिका-२१ मा कांग्रेसका बागी उम्मेदवारको प्यानलै विजयी

सिरहा नगरपालिका २१ लगठीगोठमा नेपाली कांग्रेसका बागी उम्मेदवारको प्यानलै विजयी भएको छ । पार्टीले टिकट नदिएपछि बागी उम्मेदवारी दर्ता गराएका सुरेन्द्र कुमार मण्डल ३३ मत अन्तरले विजयी भएका छन् । स्वतन्त्र...

सिरहा नगरपालिका १० मा एमालेको प्यानलै विजयी

जनकपुरधाम – सिरहाको सिरहा नगरपालिका १० मा नेकपा एमालेका वडाध्यक्ष सहित सम्पूर्ण प्यानलै विजयी भएको छ । एमालेका वडाध्यक्ष पदका उम्मेदवार दीपक मुखियाले ८ सय ५३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका धनिकलाल कामतीले ३ सय ४८, जनता समाजवादी पार्टी नेपालका जुगल किशोर कामतीले ३ सय १ मत प्राप्त गरेका हुन् […]

सोलुको सोताङ-१ मा कांग्रेसको प्यानलै विजयी

सोलुखुम्बुको सोताङ गाउँपालिका–१ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ। सो वडामा अध्यक्षका उम्मेदवार कांग्रेसका जंगबहादुर गुरुङले ३९८ मत ल्याएका छन्। एमालेका उम्मेदवार लक्ष्मण लामिछानेले २५८ र माओवादीका रमेश कुमार...

सर्लाहीमा कांग्रेसले खाता खोल्यो, मलंगवा १ मा प्यानलै विजयी

सर्लाही : मलंगवा नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका नवल किशोर यादव विजयी भएका छन्।४५ वर्षीय यादवले ४२३ मतसहित प्यानलै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका राजकिशोर राय यादवले ४११ मत प्राप्त गरेका छन्। त्यहाँ वडाध्यक्षको उम्मेदवारमा दुईजना मात्र थिए।