सधैंका लागि बन्द हुँदैछ इन्टरनेट एक्सप्लोरर

२ असार, काठमाडौं । विश्वको सबैभन्दा पूरानो इन्टरनेट ब्राउजरको रुपमा रहेको इन्टरनेट एक्स्प्लोरर आज अर्थात् जुन १५, २०२२ देखिसधैंका लागि बन्द हुँदैछ । प्रसिद्ध प्रविधि कम्पनी माइक्रोसफ्टले २७ वर्ष पूरानो इन्टरनेट एक्सप्लोररलाई बन्द गर्ने घोषणा सन् २०२१ को मे १९ मै गरेको थियो, जुन बुधबारदेखि कार्यान्वयन हुँदैछ । सन् १९९५ अगष्ट १६ मा विन्डोज ९५ […]

सम्बन्धित सामग्री

आजदेखि इन्टरनेट एक्सप्लोरर सधैंका लागि बन्द

२ फागुन, काठमाडौं। माइक्रोसफ्टले आफ्नो सबैभन्दा पूरानो इन्टरनेट ब्राउजर इन्टरनेट एक्सप्लोरर आजदेखि सधैका लागि बन्द गरेको छ । केही अगाडि देखि नै सेक्योरिटी सपोर्ट दिन छाडेको इन्टरनेट एक्सप्लोररलाई अन्ततः बन्द गरेको हो । माइक्रोसफ्टले आफ्नो विन्डोज …

दक्षिण कोरियामा बन्यो इन्टरनेट एक्सप्लोररको चिहान !

२४ असार, काठमाडौं । माइक्रोसफ्टले हालै आफ्नो २७ वर्ष पूरानो वेब ब्राउजर इन्टरनेट एक्सप्लोरर सदाका लागि बन्द गर्‍यो । यो घटना दक्षिण कोरियाली सफ्टवेयर इन्जिनियर जोंग कि योंगका लागि पनि अविश्मरणीय रह्यो । किनकी माइक्रोसफ्टको यो निर्णय इन्टरनेट एक्सप्लोरर सँगको २७ वर्ष लामो उनको तितो मिठो सम्बन्धको अन्त्य थियो । इन्टरनेट एक्सप्लोररको मृत्युको स्मरण गर्नका […]

सदाको लागि बन्द भयो इन्टरनेट एक्स्प्लोरर

काठमाडौं । कुनै समय इन्टरनेट क्षेत्रमा एकक्षत्र राज गरेको इन्टरनेट ब्राउजर ‘इन्टरनेट एक्स्प्लोरर’ सदाको लागि बन्द भएको छ । एक वर्ष पहिलानै माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोररलाई जुन १५ , २०२२ देखि सदाको लागि बन्द गरिने घोषणा गर्दै प्रयोगकर्ताहरुलाई माइक्रोसफ्टकै अर्को वेब ब्राउजर ‘माइक्रोसफ्ट एज’ प्रयोग गर्न अपिल गरेको थियो । माइक्रोसफ्ट एज इन्टरनेट एक्सप्लोरर भन्दा छिटो, […]

विन्डोज ९५ सँगै जन्मेको इन्टरनेट एक्सप्लोरर सदाका लागि बन्द

२ असार, काठमाडौं । सन् २००४ सम्म इन्टरनेटमा जोडिएका डेस्कटप कम्प्युटरमा इन्टरनेट एक्सप्लोरर अनिवार्य थियो । माइक्रोसफ्टले सन् १९९५ मा विन्डोज ९५ सँगै ल्याएको वेव ब्राउजर इन्टरनेट एक्सप्लोररले सन् २००४ सम्ममा ९५ प्रतिशत बजार हिस्सा कब्जा गरेको थियो । इन्टरनेट प्रयोकर्ता एक्सप्लोररबाटै अनलाइनको संसारमा छिर्थे । कुनै बेला इन्टरटेटको पर्याय बनेको र २७ वर्षदेखि प्रयोगमा […]

प्रतिस्पर्धा गर्न नसक्दा २७ वर्षपछि अन्ततः बन्द भयो ‘इन्टरनेट एक्सप्लोरर’

बुधबारदेखि इन्टरनेट एक्सप्लोरर बन्द भएको छ । प्रतिस्पर्धा गर्न नसक्दा सार्वजनिक भएको २७ वर्षपछि इन्टरनेट एक्सप्लोरर बन्द भएको हो ।  माइक्रोसफ्टले एक वर्षअघि नै सन् २०२२ जुन १५ बाट सपोर्ट बन्द गर्ने घोषणा गरेको थियो । जुन १५ देखि इन्टरनेट एक्सप्लोरर प्रयोग गर्न सकिने छैन् भने चरणबद्ध रूपमा विन्डोजबाट हटाइने छ । इन्टरनेट एक्सप्लोरर सन् १९९५ मा विन्डोज ९५ का लागि एड अन...

माइक्रोसफ्टको 'इन्टरनेट एक्सप्लोरर' आजदेखि बन्द

काठमाडौँ - माइक्रोसफ्टले सन् १९९५ मा माइक्रोसफ्टले इन्टरनेट ब्राउजिङका लागि ल्याएको इन्टरनेट एक्सप्लोरर आजदेखि बन्द भएको छ । २७ वर्षदेखिको इतिहास बोकेको यस ब्राउजर बुधबारदेखि बन्द गर्ने माइक्रोसफ्ट यसअघि नै घोषणा गरेको थियो । आजदेखि यस ब्राउजर प्रयोगकर्ताहरू माइक्रोसफ्ट एजमा पठाइने (रिडाइरेक्ट) कम्पनीले जनाएको छ। इन्टरनेट ए...

माइक्रोसफ्ट इन्टरनेट एक्सप्लोरर आगामी वर्षको मध्यदेखि बन्द हुने

एजेन्सी। करिब २६ वर्ष प्रयोगकर्ताहरुलाई इन्टनेट ब्राउजिंग सेवा दिएको माइक्रोसफ्टको इन्टरनेट एक्सप्लोरर आगामी वर्षको जुन १५ देखि बन्द हुने भएको छ। माइक्रोसफ्टले आफ्नो ब्लग पोष्टमा विन्डो ९५ सँगै रिलिज भएको यस वेब ब्राउजरले २०२२ को जुन १५ सम्म मात्रै काम गर्ने बताएको हो। माइक्रोसफ्टका एक अधिकारीले विन्डो १० अपरेटिंग सिस्टमको केही भर्जनका लागि यसलाई बन्द गर्न लागिएको बताए।

अन्ततः माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोरर बन्द गर्ने

काठमाडौं । कुनै समयको वेब ब्राउजरको बादशाह इन्टरनेट एक्सप्लोरर अन्ततः बन्द हुने भएको छ । सन् २०२१ को अगष्ट २१ देखि इन्टरनेट एक्सप्लोरर औपचारिक रुपमा बन्द हुने माइक्रोसफ्टले जनाएको छ । एक ब्लग पोष्टमार्फत् माइक्रोसफ्ट टिम्सको …