इलाम : संघीय सरकारले एक प्रदेश एक सांस्कृतिक ग्रामअन्तर्गत इलामको सन्दकपुर गाउँपालिका घोषणा भएपछि विकास पूर्वाधार निर्माणका काम सुरु भएको छ। २० वर्षे कार्यायोजना बनाएर पर्यटन विभागमार्फत पर्यटनको नयाँ गन्तव्यको रुपमा विकास गर्न लागेको हो।
गत आर्थिक वर्ष सरकारले सन्दकपुरलाई पर्यटकीय गन्तव्य कार्यायोजना निर्माण गरेको थियो। पर्यटक...