सीआईबीका दुई अनुसन्धान अधिकृतले पाए अन्तर्राष्ट्रिय अवार्ड

६ फागुन, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का दुई जना अनुसन्धान अधिकृतले अन्तर्राष्ट्रिय अवार्ड पाएका छन् । कुख्यात वन्यजन्तु तस्कर कुन्जोक छिरिङ तामाङलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका खेलेका सीआईबीका प्रहरी निरीक्षक सुर्दशन पन्थी र नायब निरीक्षक वीरेन्द्रसिंह जोहरीले २०२० को पाँचौं एसिया पर्यावरण प्रवर्तन पुरस्कार पाएका हुन् । ब्युरोका प्रमुख डीआईजी सहकुलबहादुर […]

सम्बन्धित सामग्री

मानवबेचबिखनविरुद्धको अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै डीएसपी पन्थीलाई अवार्ड

५ फागुन, काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत् डीएसपी गोविन्द पन्थीलाई मानवबेचबिखनविरुद्ध काम गर्ने भारतको एउटा सामाजिक संस्थाले अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरेको छ । ‘किन इण्डिया’ नामक संस्थाले २०२३ मा मानवबेचबिखन नियन्त्रणको क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै अवार्ड दिएको हो । यो संस्थाले भारतमा बेचिएका नेपालीलाई उद्दार गर्न सहयोग गर्दै आएको छ । संस्थाका […]

सीआईबीका इन्स्पेक्टर र सईलाई अन्तर्राष्ट्रिय अवार्ड हस्तान्तरण

४ चैत, काठमाडौँ । संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रमले दिएको अवार्ड प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुदर्शन पन्थी र प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्रसिंह जोहारीलाई हस्तान्तरण गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का निर्देशक सहकुलबहादुर थापाले अवार्ड हस्तान्तरण …

सीआईबीलाई अन्तर्राष्ट्रिय अवार्ड दिलाउने त्यो अनुसन्धान

१८ फागुन, काठमाडौं । प्रहरी निरीक्षक सुदर्शन पन्थीले जागिर सुरु गरेको पाँच वर्षमै अन्तर्राष्ट्रिय समुदायले पत्याउने अनुसन्धान अधिकृत बन्छु भन्ने सायदै सोचेका थिए । नेपाल प्रहरीमा आधा दशकको सेवा अवधि खासै धेरै होइन । अधिकृतहरुका अनुसार …

खुँखार वन्यजन्तु तस्कर कुञ्‍जोक समात्ने दुई प्रहरीलाई राष्ट्रसंघको अवार्ड

पाटे बाघलगायतका वन्यजन्तुका अंग (आखेटोपहार) को तस्करीमा संलग्न कुञ्जोक लामा (कुन्जोक छिरिङ तामाङ) लाई पक्राउ गर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का दुई प्रहरी अधिकृतलाई संयुक्त राष्ट्र संघ(यृएन)को वातावरण कार्यक्रमले अन्तर्राष्ट्रिय अवार्ड दिएको छ ।