'खुराफात शीरोमणि द्वयको षडयन्त्र र संविधानमाथिको आक्रमणको शृंखला नरोकिने भयो'

काठमाडौं । जनता सामाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानमाथि लगातार आक्रमण भइरहेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति संविधानको धारा ७६ (५) अनुसार अर्को प्रधानमन्त्री नियुक्तका लागि आह्वान गरेसँगै उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

सम्बन्धित सामग्री

'खुराफात शिरोमणिद्वयको षडयन्त्र र संविधानमाथिको आक्रमण नरोकिने भयो'

काठमाडाैं : पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री र राष्ट्रपतिप्रति कडा आक्रोश पोखेका छन्। भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिलाई खुराफात शिरोमणिको संज्ञा दिँदै ट्विटमा लेखेका छन् - खुराफात शीरोमणि द्वयको षडयन्त्र र संविधानमाथिको आक्रमणको शृंखला नरोकिने भयो।'आज गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा उपनिर्वाचन हारेसँगै बसेको मन्त्रिपरिद बैठकले राष्ट्रपतिलाई सर्वदलीय सरकार बनाउन आग्रह गरेको थियो। राष्ट्रपतिले

बाबुरामले भने– राष्ट्रपति र प्रधानमन्त्री ‘खुराफात शीरोमणि’

पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रपति र प्रधानमन्त्रीलाई खुराफात शीरोमणिको संज्ञा दिएका छन् । उनीहरुबाट संविधानमाथिको आक्रमणको शृंखला रोकिने संकेत नदेखिएको उनको टिप्पणी छ ।‘खुराफात शीरोमणि द्वयको षडयन्त्र र संविधानमाथिको आक्रमणको शृंखला नरोकिने भयो। कोरोना महाव्याधिको यत्रो संकटको वेला देशलाई अनिश्चित र हुनसेन स्टाइल चुनावको अँध्यारो सुरूङमा धकेल्नेहरूलाई दण्डित–परास्त गरौं।’, भट्टराईले भनेका छन् । सबैले दलीय तथा निजी स्वार्थ त्यागेर ज