विराटनगर । उच्च अदालत विराटनगरले सुनसरीस्थित धरान उपमहानगर पालिकाका मेयर हर्क राज राई (हर्क साम्पाङ) लाई व्यक्तिका जग्गामा प्रवेश नगर्न आदेश दिएको छ । बिहीबार उच्च अदालतका न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले प्याराग्लाइडिङ व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा प्रवेश नगर्न, उनीहरूमाथि धरपकड नगर्न आदेश दिएको हो । यसअघि पनि अदालतले सोही आदेश दिएको […]
The post व्यक्तिको जग्गामा प्रवेश र धरपकड नगर्न मेयर हर्कलाई अदालतकाे आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....