काठमाण्डौ – अबको तीन दिन देशका धेरै ठाउँमा वर्षासँगै बाढी पहिरोको जोखिम रहेको मौसमविदले बताएका छन् । बुधबारजस्तै बिहीबार पनि बिहानैदेखि वर्षा भैरहेको छ । खासगरी चुरे क्षेत्रबाट बहने नदीनालामा आकश्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बिहीबार बेलुकीपछि पूर्वका कन्काई,...