महाधिवेशन माग गर्दै नेविसंघका विद्यार्थीले बुझाए झण्डा

काठमाडौं : नेपाल विद्यार्थी संघको महाधिवेशनको माग गर्दै विद्यार्थीले बिहीबार कांग्रेस पदाधिकारीहरूलाई झण्डा बुझाएका छन्।कांग्रेस पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नुअघि विद्यार्थीले नेपाल विद्यार्थी संघको वैधानिक महाधिवेशन गर्न दवावस्वरूप महामन्त्री विश्वप्रकाश शर्मालाई झण्डा हस्तान्तरण गरेका हुन्।विद्यार्थीले सडकमै बसेर तत्कालै झण्डा बनाइ पार्टी महामन्त्री शर्मा मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत पार्टी पदाधिकारीलाई हस्तान्तरण गरेका हुन्। 

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै परेको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै कांग्रेस वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। वैद्यले दायर गरेको रिट न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खारेज गरिदिएको हो। कोरोना महामारीका बेला महाधिवेशन गर्नु जनस्वास्थ्यका दृष्टिले प्रतिकुल हुने भएकाले महाधिवेशन नगर्न माग गर्दै सांसद् वैद्यले…

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्धारा खारेज

काठमाडौं, भदौ २४ । नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । नेपाली कांग्रेस बागमती प्रदेशका सांसद नरोत्तम वैद्यले दायर गरेको रिट सर्वाेच्चले खारेज गरिदिएको हो । नेपाली कांग्रेसको १४ औं महाधिवेशन रोक्न माग गर्दै भदौ १८ गते दर्ता गरिएको रिट न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खारेज गरेको […]

महाधिवेशन रोक्न माग गर्दै कांग्रेस सांसदले दायर गरेको रिट सर्वोच्चबाट खारेज

नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । नेपाली कांग्रेसका बागमती प्रदेशका सांसद नरोत्तम वैद्यले दायर गरेको रिट सर्वाेच्चले बिहीबार खारेज गरिदिएको हो । नेपाली कांग्रेसको १४ औं महाधिवेशन रोक्न माग गर्दै भदौ १८ गते दर्ता गरिएको रिट बिहीबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खारेज गरेको हो ।  कोरोना भाइरस संक्रमणको महामारीका कारण अहिलेकै अवस्थामा महाधिवेशन गर्न सम्भव नभएकाले १४ औं महाधिवेशन रोक्न माग गर्दै वैद्यले सर्वोच्चमा रिट

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट खारेज गरेको छ। बिहीबार रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले रिट खारेज गरेको हो। कांग्रेस महासमिति सदस्य नरोत्तम वैद्यले कोरोना महामारी नियन्त्रण नभएसम्म महाधिवेशन रोक्न माग गर्दै भदौ १८ मा सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। रिटमा महामारीका समयमा महाधिवेशन गर्दा कोरोना […]

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट निवेदन खारेज

कोरोना महामारीलाई कारण देखाएर नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट खारेज भएको छ ।  बागमती प्रदेशका सांसद एवं कांग्रेस महासमिति सदस्य नरोत्तम वैद्यले महामारीका बेला कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै रिट दर्ता गरेका थिए ।  सर्वोच्च अदालतका न्यायाधीश अनिल सिन्हाको इजलासले उक्त मुद्दा खारेज गर्ने निर्णय गरेको हो ।  कांग्रेस मंसिर ९ देखि १३ सम्म काठमाडौंमा १४ औं महाधिवेशन आयोजना गर्न लागेको छ । यसअघि भदौ १८ गते बाट वडा तहको अधिवेशन आयोजना भइसकेको छ ।  ...

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै परेको रिट खारेज

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन स्थगित गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कोरोना कारण देखाएर महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेको थियो । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेज गर्ने आदेश दिएको छ । कांग्रेसकाे महाधिवेशन आगामी मंसिर ९ देखि १३ […]

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट खारेज

सर्वोच्च अदालतले कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट खारेज गरेको छ। बिहीबार रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले रिट खारेज गरेको हो। कांग्रेस महासमिति सदस्य नरोत्तम वैद्यले कोरोना...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट

कोरोना महामारी नियन्त्रण नभएसम्म नेपाली कांग्रेसको १४ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट  परेको छ। कांग्रेस बागमती प्रदेश सांसद नरोत्तम वैद्यले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।...

कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, भदौ १७ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दायर भएको छ । कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेलमार्फत दायर रिटमा कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा जारी गरेकै अवस्थामा दशौँ हजारको उपस्थिति रहने महाधिवेशन प्रक्रिया सुरु गरिनु जनस्वास्थ्यको मापदण्ड […]

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। बागमती प्रदेशस्थित कांग्रेस सांसद नरोत्तम वैद्यले महाधिवेशन रोक्न माग गर्दै बिहीबार रिट दायर गरेका हुन्।वैद्यले रिटमा कांग्रेसको महाधिवेशन पछि सार्न माग गरेका छन्। सर्वाेच्च अदालतका प्रवक्ता बाबुराम दाहालले ढिलागरी रिट आएकाले बिहीबार दर्ता गर्न नसकिएको बताए। ‘रिट ल्याएर करिब चार बजेतिर आउनु भएको हो, समय अभावले आज दर्ता गर्न सकिएन’ दाहालले थाहाखबरसँग भने, ‘भोलि दर्ता हुन्छ, पर्सि पेसीमा