गोकर्णेश्वरको मेयरमा कांग्रेसका दीपक रिसालको दाबी

२४ चैत, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा दीपक रिसालले दाबी गरेका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा हालका मेयर सन्तोष चालिसेलाई सघाएका रिसालले यस पटक मेयरमा आफू उम्मेदवार बन्ने घोषणा गरेका हुन् । उनले भने, ‘हामीबीच भएको सहमति अनुसार अघिल्लो पटक सन्तोष चालिसे जीलाई सघाएँ अब यसपटकको चुनावमा उहाँले मलाई सघाउनुपर्छ ।’ २०७४ […]