प्रचण्ड–नेपाल छलफलमा, सरकार बिस्तार र भावी राजनीतिक सहयात्रा प्रमुख विषय

काठमाडौँ – सत्ता गठबन्धनका नेताहरु मन्त्रीपरिषद् बिस्तारबारे छलफलमा जुटेका छन्। अहिले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच छलफल भइरहेको छ। दुई नेताबिच सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल भइरहेको हो । उनीहरुबिच सरकार बिस्तार र भावी राजनीतिक सहयात्राबारे छलफल भइरहेको छ। यसअघि बालुवाटार स्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री शेरबहादुर देउवा […]