अवस्था १ गएको साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रदेश २, हालको मधेस प्रदेश सरकारले ‘बेटी पढाऊँ, बेटी बचाऊँ’ कार्यक्रमका नाममा खरिद गरिएका साइकलमा बेथिति ठहर गर्दै १० करोड भ्रष्टाचार भएको निक्र्यौलसहित तत्कालीन प्रदेश सचिवलगायत् ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । यो कार्यक्रम प्रदेश सरकारको नीति तथा कार्यक्रमअन्र्तगत थियो । साइकल खरिद […]