गौतमवुद्ध विमानस्थल वर्ष दिनमै पूरा गर्न चिनियाँ कम्पनीले काम थाल्यो, दैनिक खटिए २ सय कामदार :: Pahilopost.com

रुपन्देही : पटक पटकको आन्दोलन र अवरोधकाबीच निर्माण अवरुद्ध हुन पुगेको भैरहवाको गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यले पुनः गति लिएको छ।  गत वर्षको मधेश आन्दोलन, नाकाबन्दी, आयोजना र ठेकेदार कम्पनीको बीचमा बेलाबेलामा भएका अवरोधका कारण निर्माण कार्यमा गति लिन नसकेको आयोजनाले नेपाली ठेकेदारलाई बिदा गरेपछि चिनियाँ कम्पनी आफैले पर्याप्त जनशक्ति