निर्वाचनको सुरक्षाका लागि बन्द भए सीमा, भारतबाट आएकालाई भने प्रवेश दिइँदै

कैलाली : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि सुदूरपश्चिमका सीमा नाका बन्द गरिएको छ। बिहीवार राति १२ बजेबाट बन्द गरिएका नाका ७२ घण्टा अर्थात् मङ्सिर ४ गते राति १२ बजेसम्म बन्द रहनेछन्। खुला सीमाबाट निर्वाचनको समयमा हुनसक्ने आपराधिक क्रियाकलापलाई मध्यनजर गर्दै सीमा बन्द गरिएको हो। भारतसँग खुला सीमा रहेकाले…