मौसम सुधारपछि देखिएका काठमाडौंका दृश्यहरु (फोटोफिचर)

काठमाडौं उपत्यकाको मौसममा सुधार भएपछि काठमाडौ उपत्यका र आसपासका डाँडाकाँडा सुन्दर र सफा देखिएको छ। शनिबार बिहानैदेखि पारिलो घाम लागेकाले केही न्यानो महसुस पनि गरिएको छ। आगामी तीन दिनसम्म मौसम...